नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6537 · वि.सं. २०५५
नि.नं. 6537 — अंश नामासारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति निजी आर्जनको सवुदको अभावमा एकलौटी भन्न नमिल्ने हुँदा निज कालिचरणका छोरा खेदु हजामका नाममा दर्ता भएको जग्गा समेत ३ भाग लगाई वण्डा गरी दिनुपर्ने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6537 |
|---|---|
| मुद्दाको विषय | अंश नामासारी । |
| निर्णय वर्ष / मिति | 2054/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6537 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
