नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6533 · वि.सं. २०५५

नि.नं. 6533 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नीतिगत आधारबाट मिति २०४९।१।१ भन्दा अघि सरकारी कर्मचारी भन्दा बढी सुविधा पाइरहेका कर्मचारी र उक्त मिति पछि तोकिएको शर्तमा भर्ना (नियुक्ति) भएका कर्मचारीहरु एकै समान स्तरका भन्न नमिल्ने (समायोजन भत्ताको प्रयोजनको लागी) समेतबाट निवेदकहरुको मौलिक हक (समान कर्मचारी बीच असमान व्यवहार) को हनन् भयो भन्न नमिल्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6533
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2053/10/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको रायसँग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री केदारनाथ आचार्यको राय । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मिलेकै देखिँदा मनासिव ठहर्छ।
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6533
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्