नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6532 · वि.सं. २०५५
नि.नं. 6532 — लिखत बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजी आर्जनको सम्पत्ति भन्न सकिने आधार प्रमाणको अभावमा पवित्र मणिको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने देखिँदैन । ने.का.प. ०५४. अंक १, पृष्ठ १ मा प्रकाशित यस अदालतको पूर्ण इजलासबाट नि.नं. ६३०३ को लिखत बदर मुद्दामा ०५३।११।२३ मा भएको फैसलाबाट प्रतिपादित सिद्बान्त समेतबाट र प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रावधान अनुरुप छुट्टी भिन्न नभएको अवस्थामा जे जस्तो सम्पत्ति जसको नाममा रहे भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नुपर्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6532 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर । |
| निर्णय वर्ष / मिति | 2054/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय । प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म सगोलको अंशियारको नाममा रहेको सम्पत्ति सगोलको मानिने र लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति बेचविखन गर्दा अंशियारको मन्जूरी हुनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको र ने.का.प. २०४३ | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय भै मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मुनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाइदिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6532 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
