नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6528 · वि.सं. २०५५

नि.नं. 6528 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विन्देश्‍वर केवटको मृत्यु कुटपिटबाट लागेको घाउबाट भएको तथ्य लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समर्थित हुनुका साथै वारदात देख्‍ने वावुलाल रसिलाल गंगाइ र वेचैनको चश्‍मदिद वकपत्रबाट पुष्‍टि हुन गएको समेतबाट प्रतिवादी दिनदयाल वाजपेयीलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. वमोजिम १० वर्ष कैद सजाय गर्ने ठहर्‍याएको पूर्वान्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिंने । (प्र.नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6528
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2054/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6528
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्