नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6527 · वि.सं. २०५५

नि.नं. 6527 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कूटी हानी रोपी घोची वा अन्य ज्यान मार्ने गैर कुरा गरी ज्व्यान मरेमा संजाय व्यहोर्नु पर्ने गरी ज्यान सम्वन्धीको १३ (३) नम्वरमा कानूनी व्यवस्था गरेको र घाटी अचेटी मार्ने कृया ज्यान मार्ने गैर कुरा भित्र पर्ने हुनाले समेत निज प्रतिवादी सिता कुमारीलाई ज्यान सम्वन्धीको १३(३) नम्वर वमोजिम संजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत वागलुङको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6527
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2054/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य | माननीय न्यायाधीश श्री उदय राज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6527
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्