नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6523 · वि.सं. २०५५

नि.नं. 6523 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्र. लली सर्केनीले अधिकार प्राप्‍त अधिकारी समक्ष साविती वयान गरेको देखिए पनि निजको उक्त साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हन नआएको र अदालत समक्ष कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही वयान गर्ने यी प्रतिवादी लली सर्केनीले नै जाहेरवालीको घरमा आगो लगाई दिएको हो भनी देख्ने कुनै चश्‍मदिद साक्षी समेत मिसिल प्रमाणबाट देखिन नआएको स्थितिमा ज्यान जस्तो गम्भीर अपारधमा दोषी ठहराउन न्यायसंगत नहुने हुंदा निजले अभियोगबाट सफाइ पाउने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6523
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2054/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री टोप वहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6523
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्