नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6518 · वि.सं. २०५५
नि.नं. 6518 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ स्पष्टीकरण माग्नुको प्रयोजन आरोप लागेको व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गर्नु हुने र अख्तियार प्राप्त अधिकारी वाहेक अन्य अधिकारीले सोधेको स्पष्टीकरणले कानूनी मान्यता प्राप्त गर्ने नभै सुन्यको स्थितिमा रहने साथै वढी स्पष्टीकरण माग गर्दैमा निवेदकको हक हितमा प्रतिकूल असर पर्ने भन्न नहुने र निज निवेदकलाई अख्तियारवाला प्रहरी महानिरीक्षकबाट स्पष्टीकरण माग गरी सफाइ पेश गर्ने मौका समेत प्रदान गरेको देखिंदा उक्त नि.नं. १६५७ मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुन्छ भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6518 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2054/09/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा | माननीय न्यायाधीश श्री कृष्ण जग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्र राज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6518 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
