नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6515 · वि.सं. २०५५

नि.नं. 6515 — चोरी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले किनेको सामानमा १५ प्रतिशत भन्दा वढी मुनाफा हुने गरी खरीद गरेको सवूद ठोस प्रमाण दाखिल पेश गर्न वादीले सकेको नहुंदा यस्मा पुनरावेदन अदालतबाट प्रतिवादी उक्त बहादुर वि.के. ले चोरीको सामान जानी जानी सयकडा १५ प्रतिशत भन्दा वढी नाफा हुने गरी खरिद गरि लिएको भन्ने नदेखिंदा दावी पुग्न नसक्ने गरी शुरु जि.अ. को उल्टी हुने गरी गरेको इन्साफ मनासिव हुंदा सदर हुने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6515
मुद्दाको विषयचोरी ।
निर्णय वर्ष / मिति2054/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6515
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्