नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6513 · वि.सं. २०५५

नि.नं. 6513 — कर्तव्य ज्यान  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करणीकै जरियाबाट भुपरीको प्रतिवादीहरुले हत्या गरेको भन्ने मुद्दाको सम्पूर्ण तथ्यबाट पुष्‍टि भएको देखिन्छ । मौकाको सावितीलाई प्रहरीले नै त्यस्तो साविती व्यहोरा लेखि सहि गराएको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोमा पनि आफूहरुले सो साविती कागजमा सहि गरेको कार्यलाई स्वीकार गरेको देखिन्छ । प्रहरीले निजहरुको इच्छा विरुद्ध वा जवरजस्तिसंग कुटपिट गरि गरिएको भन्ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीबाट पेश गर्न सकेको पनि देखिंदैन । यस प्रकार यि सबै तथ्य एवं प्रमाणहरुबाट झुपरीको हत्यामा यि दुईजना प्रतिवादीहरुको पूर्ण सम्लग्नता रहेको कुरा स्पष्‍ट देखिन आएबाट निजहरुको अदालतमा भएको इन्कारी वयानको आधारमा मात्र निजहरु निर्दोष रहेछन् भन्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा नदेखिंने । (प्र.नं. ५४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6513
मुद्दाको विषयकर्तव्य ज्यान  ।
निर्णय वर्ष / मिति2054/06/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री चन्द्र प्रसाद पराजुली ज्यूको मिति २०५०।३।३।१ को राय । | माननीय न्यायाधीश श्री चन्द्र प्रसाद पराजुलीज्यूको रायमा सहमत हुन नसकेकोले प्रस्तुत मुद्दा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ११ वमोजिम इजलासमा पेश गर्नु भन्ने समेतको पुनावेदन अदालतका माननीय न्यायाधीश श्री  वुद्धिकान्त मैनाली ज्यूको मिति २०५०।२।३।१ को राय । | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6513
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्