नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6508 · वि.सं. २०५५

नि.नं. 6508 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले गरी दिएको तमसुक र अख्त्यारनामा वमोजिम भएको कारोवारबाट बैंकलाई तिर्नु पर्ने कर्जा रकम असूल गर्न वाणिज्य बैंक ऐन, २०३१ वमोजिम सूचना प्रकाशित गरी गरेको काम कारवाहीबाट निवेदकको हक हितमा आघात पर्न गएको भन्ने अवस्था नहुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6508
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति1054/08/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6508
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्