नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6505 · वि.सं. २०५५

नि.नं. 6505 — उत्प्रेषणयुक्त आज्ञा आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भविश्‍यमा अर्थात एक आर्थिक वर्ष पछि खाली हुने पदलाई खाली सम्झी सूचना प्रकाशित गरी बढुवा गर्ने गरिएको प्रकृयालाई कानून अनुरुप भन्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6505
मुद्दाको विषयउत्प्रेषणयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2054/09/25
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यापाने
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6505
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्