नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6501 · वि.सं. २०५५

नि.नं. 6501 — भ्रष्‍ट्राचार  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

भ्रष्‍ट्राचार निवारण ऐन, २०१७ को दफा ३५ मा भएको व्यवस्था हेर्दा प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सवही वमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट भ्रष्‍ट्राचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन वमोजिम र सो देखि वाहेककोमा अन्य ऐन आकर्षित हुन सक्ने नै देखिन्छ । प्रतिवादी जलेश्‍वर निरौला उपर भ्रष्‍ट्राचार निवारण ऐनको दफा १३ वमोजिमको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो रकम हिनामिना गरेकोमा साझा संस्थाले कानून वमोजिम नालेश गरी असुल उपर गर्नु पर्ने भन्न नमिल्ने । (प्र.नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6501
मुद्दाको विषयभ्रष्‍ट्राचार  ।
निर्णय वर्ष / मिति2054/10/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6501
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्