नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6500 · वि.सं. २०५५
नि.नं. 6500 — जग्गा खिचोला ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
नापी नक्सा भै सकेपछि श्रेस्ता तयार नहुंदै लिनुदिनु गरेको जग्गाको चार किल्ला र नाउं समेत उल्लेख गरी रजिष्ट्रेशन भएको जग्गालाई पछि दर्ता प्रमाण पूर्जा प्राप्त भएपछि सो जग्गा होइन अर्कै जग्गा विक्री गरको हो भनी प्रतिवादीले एकपटक राजिनामा गरिदिएको जग्गालाई यो होइन भनी अर्कै जग्गा देखाउनु राजिनामामा उल्लेखित चार किल्ला र रजिष्ट्रेशनको १५ नं. को कानूनी व्यवस्था प्रतिकूल देखिने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6500 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला । |
| निर्णय वर्ष / मिति | 2054/08/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6500 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
