नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6499 · वि.सं. २०५५

नि.नं. 6499 — जग्गा खिचोला  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानून वमोजिम पारीत लखित वेगर घरसारको राजिनामा लखितबाट कसैलाई अचल सम्पत्तीको हक स्वामित्व प्राप्‍त हुन नसक्ने स्पष्‍ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौ सम्म आफ्नो भोग कब्जामा लिइराखेको हुन सक्छ वा अर्को अर्थमा लिन सक्ने भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाट उसलाई स्वत सो सम्पत्तिको पूरा हक स्वामित्व नै प्राप्‍त हुन्छ भन्न नमिल्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6499
मुद्दाको विषयजग्गा खिचोला  ।
निर्णय वर्ष / मिति2054/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6499
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्