नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6497 · वि.सं. २०५५

नि.नं. 6497 — कुत दिलाई मोही निष्काशन  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वाली बुझाउंदा भरपाई लिनु पेर्ने वाध्यता कानूनले नै निर्देशित गरेकोमा भरपाई नलिइ वाली साक्षीहरुको रोहवरमा बुझाएको भन्ने जिकिरबाट वाली बुझाइएको मान्न मिल्दैन मौखिक रुपमा जिकिर लिदैमा वाली बुझाई सकेको मान्न सकिदैन । यस स्थितिमा भुमि सम्बन्धी ऐनको दपा २९(१) मा दैवी परी वाली नास भएमा वा उब्जा हुन नसकेमा वाहेक मोहिले कुत बुझाएन भन्ने कुराको जग्गा वालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहिलाई निश्काशन गर्ने बदेश दिन सक्नेछ भन्ने उल्लेख भएकोले कूतवाली नबुझाउने मोहिलाई वादी दावीको जग्गाको मीहियानी हकबाट निश्काशस गरी दिने ठहर्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6497
मुद्दाको विषयकुत दिलाई मोही निष्काशन  ।
निर्णय वर्ष / मिति2054/01/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6497
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्