नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6495 · वि.सं. २०५५

नि.नं. 6495 — सरकारी कागजमा दस्तखत कीर्ते  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन जिल्ला न्यायाधीशको दस्तखत नै विवादास्पद भएको हो सोही न्यायाधीशले प्रस्तुत मुद्दा फैसला गरेको देखियो । दस्तखत राज कुमार अधिकारीले कीर्ते गरेको हो भन्ने व्यहोराको कागज गर्ने जिल्ला न्यायाधीश स्वयंबाट फैसला गर्न मुलुकी ऐन अदालती वन्दोवस्तको ३० नं. विपरीत हुने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6495
मुद्दाको विषयसरकारी कागजमा दस्तखत कीर्ते  ।
निर्णय वर्ष / मिति2054/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6495
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्