नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6494 · वि.सं. २०५५

नि.नं. 6494 — सम्वन्ध विच्छेद  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

दोश्रो विवाह गरी विदेशमा नोकरी गरी वस्ने पतिसाथ वस्न सक्ने परिस्थिति प्रस्तुत मुद्दाको सन्दर्भमा श्रृजित भएको देखिदेन । पति घरमै वसेको अवस्थामा पत्‍नीले निजको मंजुरी वेगर मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ को देहाय १ विपरितको अवस्था नभएको पतिले साथै लान इन्कार गरेको स्थितिमा माइतीमा वस्दै आएकी श्रीमतीसंग सम्वन्ध विच्छेद गरी पाउं भनी लिएको दावी मनासिव मान्न सकिएन । अतः वादी प्रतिवादी वीच सम्वन्ध विच्छेद हुने ठहराएको शुरुको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको मिति २०५२।२।१९।६ को इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6494
मुद्दाको विषयसम्वन्ध विच्छेद  ।
निर्णय वर्ष / मिति2054/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6494
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्