नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6493 · वि.सं. २०५५

नि.नं. 6493 — मोही लगत कट्टा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नुनवतीको विवाह पश्‍चात निजको पति उजारुको नाममा जग्गा दर्ता रहे पनि सो पूर्व एकै परिवारका दिदी भाई भूमि सम्बन्धी ऐन, २०२१ को उल्लेखित दफा २(ख) वमोजिम जग्गा धनी र मोही कायम हुन नसक्ने हुंदा वादी दावी वमोजिम प्रतिवादी वालु सिंह राजवंशीका नामको विवादका कि.नं. ७०५ कि.नं. ६७६ र कि.नं. ६७७ जग्गाको मोही लगत कट्टा हुने ठहर्‍याएको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिंदा सदर हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6493
मुद्दाको विषयमोही लगत कट्टा ।
निर्णय वर्ष / मिति2054/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्