नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6490 · वि.सं. २०५५
नि.नं. 6490 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीको वारिशले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन । सामान्यत लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे सहीछाप हुन्छ तर प्रस्तुत विवादको लिखतमा अक्षर थपिएको ठाउंमा समेत वादीको ल्याप्चे छाप लागेको देखिन्छ साथै लिखतमा लागेको ल्याप्चे छाप आफ्नो होइन भन्न पनि वादीले नसकेको अवस्था समेत हुंदा वादी दावी वमोजिम प्रतिवादीबाट वादीले सैवा व्याज भरी पाउने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेके देखिदा सदर हुने । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6490 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2054/02/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6490 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
