नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6488 · वि.सं. २०५५
नि.नं. 6488 — करकाप
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रहरी कार्यालयलाई कुलोपानीको विवाद सुन्ने र त्यसमा निर्णय गर्ने अधिकार कानूनले प्रदान गरेको नदेखिने । (प्र.नं. १३) विवादित मिलापत्र गराउने अधिकार क्षेत्र नभएको प्रहरि चौकी चास्मिटारले गराएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भै सो मिलापत्र प्रभावहीन र सुन्य हुने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6488 |
|---|---|
| मुद्दाको विषय | करकाप |
| निर्णय वर्ष / मिति | 2054/11/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6488 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
