नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6483 · वि.सं. २०५४

नि.नं. 6483 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाण ऐन, २०३१ अनुसार एकाघर संगका अंशियारहरु मध्ये जूनसूकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ र अदालतको त्यस्तो अनुमानलाई खण्डन गर्न चाहिनेले त्यस्तो प्रमाण पुर्‍याउने भार समेत सोही ऐनको दफा २९ वमोजिम वहन गर्नुपर्ने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6483
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2054/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6483
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्