नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6481 · वि.सं. २०५४

नि.नं. 6481 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुख्य जानकार भएको अभावमा त्यस्तो व्यक्तिले लिएको ऋणको दायित्व अरु अंशियारमा पर्न नसक्ने हुँदा घरको मुख्य जानकार नरहेकी पार्वती चमारनीले गरी दिएको लिखत वमोजिमको सांवा व्याज निज पार्वतीबाट मात्र भरी पाउने ठहर गर्नु पर्नेमा अरु अंशियार प्रतिवादीबाट समेत भराउने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला गल्ती भई केहि उल्टी हुन्छ । वादीले लिखत वमोजिमको सांवा व्याज प्रतिवादीहरु गुरु प्रसाद चमार र पंचम चमार समेतबाट भराई पाउने नभई पार्वती चमारनीबाट मात्र भराइ पाउने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6481
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2054/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6481
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्