नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6385 · वि.सं. २०५४

नि.नं. 6385 — अदालतको अवहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सर्वोच्च अदालत निवेदन प्रतिवेदन शाखा के, यसमा निवेदन साथ पेश हुन आएको वर्ष १ अंक ३२० मिति २०५३।९।२९ को लोकपत्रमा प्रकाशित विवादित अविश्वास प्रस्ताव पास भएको छैन । शिर्षकको अन्तरवार्तामा व्यक्त गरिएका कुरा प्रकाशित समाचारको सन्दर्भमा नै भनिएको देखिन्छ र कुनै पनि पदाधिकारीको आफ्नो निजी व्यक्तित्व पनि हुने कुरामा संखा गर्न सकिदैन र तथ्यको उदघोषणलाई अन्यथा भनी अर्थ गर्न मिल्ने होइन यसरी उक्त अन्तर्वार्तामा तथ्यको सम्म भएको गरेको देखिंदा प्रस्तुत निवेदनवाट केही कारवाही गरी रहनु नपर्ने । (प्र.नं १)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6385
मुद्दाको विषयअदालतको अवहेलना
निर्णय वर्ष / मिति2053/05/22
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6385
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्