नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6381 · वि.सं. २०५४

नि.नं. 6381 — परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यसमा देशको निवेदनका आधारमा निवेदकले भने वमोजिमका भए गरेका काम कारवाही वदर गर्न मिल्ने होइन । न त निवेदकले उक्त निवेदनमा परमादेशको आदेशले कुनै काम कारवाही गर्न गराउनका लागि माग गरेको छ नत परमादेश वाहेक अन्य विषयको माग गर्न नै सकेको छ । परमादेशको निवेदनवाट भए गरेका काम कारवाही वदर गर्न नमिल्ने भएवाट निवेदकको मागको औचित्यमा प्रवेश गरी रहन नपर्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6381
मुद्दाको विषयपरमादेश ।
निर्णय वर्ष / मिति2053/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरी प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6381
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्