नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6374 · वि.सं. २०५४

नि.नं. 6374 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीका नाउँमा दर्ता नै नभएको जग्गा निजले दपोट गरे भन्न नमिल्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6374
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2053/02/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्र राज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6374
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्