नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6371 · वि.सं. २०५४

नि.नं. 6371 — मोही निष्कासन कुत वाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीको जिकिर अनुरुप यदि जग्गावाला वादीले वाली वुझ्न आलटाल गरे वा इन्कार गरे वा जग्गावाला नभेटिएको अवस्थामा कानून वमोजिम धरौट राख्न सकिने अवस्था छंदा छदै सो वमोजिम नगरी केवल वाली वुझाउन तयार छु भनी प्रतिवादीले भन्दैमा प्रतिवादी मोहीतर्फवाट कानून वमोजिम पूरा गरिनु पर्ने दायित्व पूरा भएको भनी भन्न नमिल्ने । (प्र.नं. १०) § वाली नवुझाएको कुरालार्ई पुनरावेदक स्वयंले स्वीकार गरेको स्थितिमा यस्तो म्यादभित्र जग्गाधनीलार्ई वाली नवुझाउने मोहीलाई यथावत राख्न न्यायोचित नहुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6371
मुद्दाको विषयमोही निष्कासन कुत वाली
निर्णय वर्ष / मिति2053/09/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6371
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्