नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6370 · वि.सं. २०५४
नि.नं. 6370 — वाली मोही
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अड्डाको सामान्य भूलका कारणले मात्र फिरादीको कानूनन् हक अधिकारमा कुनै असर पर्न जाने अवस्था हुन नआउने । (प्र.नं. १३) § फिरादमा पर्सां जिल्ला अदालतको नाम उल्लेख भएकै कारणवाट भूमि सुधार कार्यालय, पर्साले अधिकार विहिन निर्णय गर्यो भन्ने पुनरावेदन अदालत, हेटौडाको निर्णयाधारलार्ई मनासिव मान्न नमिल्ने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6370 |
|---|---|
| मुद्दाको विषय | वाली मोही |
| निर्णय वर्ष / मिति | 2053/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6370 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
