नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6367 · वि.सं. २०५४

नि.नं. 6367 — दोहोरो दर्ता श्रेस्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटै कित्ता जग्गाको सम्वन्धमा परेको एउटा पक्षको निवेदनमा कारवाही निर्णय गर्ने र अर्को पक्षको परेको निवेदन कारवाहीमा मौन रहन मिल्ने कुरा होइन । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6367
मुद्दाको विषयदोहोरो दर्ता श्रेस्ता ।
निर्णय वर्ष / मिति2053/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6367
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्