नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6364 · वि.सं. २०५४
नि.नं. 6364 — परमादेशको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दर्ता नै कायम भै नसकेको अवस्थामा बिपक्षीलाई कुत बुझी लिन बाध्य गर्न नमिल्ने । (प्र.नं. ६) § दर्ता नै कायम न भै सकेको अवस्थामा तिरो बुझने समेतको कार्य गर्नु भनी परमादेश जारी गर्न नमिल्ने । (प्र.नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6364 |
|---|---|
| मुद्दाको विषय | परमादेशको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2053/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6364 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
