नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6318 · वि.सं. २०५४
नि.नं. 6318 — लुटपीट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अ.वं. १३९ नं. वमोजिम वुझिएका वादीका छोरा दिवाकर प्रसाईले प्रतिउत्तर जिकिर समर्थित हुने गरी वकपत्र गरेको समेत देखिंदा एकासगोलका अंशियारको नाममा दर्ता रहेको जग्गाको वाली अर्का अंशियारले जन ज्यामी लगाई काटी भांची ल्याएको क्रिया मुलुकी ऐन लुटपिटको १ नं. को परिभाषा भित्र नपर्ने । § सगोलको जग्गामा सगोलकै अंशियारले बाली लुटने प्रश्न नै उठन नसक्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6318 |
|---|---|
| मुद्दाको विषय | लुटपीट । |
| निर्णय वर्ष / मिति | 2053/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदार नाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6318 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
