नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6316 · वि.सं. २०५४

नि.नं. 6316 — मोही कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

· जग्गा धनीलाई मोहियानी हक छाडी भएको मिलापत्र वदर नभई कायम रहेको स्थितिमा बाली वुझाएको भर्पाइबाट साविक मोहीलाई कुनै प्रभाव नपर्ने । · कानून वमोजिमको कवुलियतको अभावमा भर्पाइको आधारमा मात्र मोही कायम गर्न नमिल्ने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6316
मुद्दाको विषयमोही कायम ।
निर्णय वर्ष / मिति2053/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6316
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्