नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 63 · वि.सं. २०१६
नि.नं. 63 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घरायसमा बण्डा गरी आफ्नो २ भाग भोग बिक्री व्यबहार समेत भएमा र पास गर्न ऐनको म्याद समेत नाघेकोमा फेरि बण्डा गर्न नमिल्ने । घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको अब पास गर्नलाई ऐनको म्याद पनि नाघी सकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको सो व्यवहार बदर गर्न मनासिव नपर्ने हुँदा फेरि अंश गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 63 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2010/11/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 63 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
