नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6249 · वि.सं. २०५३
नि.नं. 6249 — धर्मपुत्र लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ धर्मपुत्र राख्दा धर्म पुत्र लिनेले छुट्टी भिन्न भै वसेकी पत्नीवाट मन्जुरी लिनु पर्ने अन्यथा धर्मपुत्र राखेको रितपुर्वक नहुने भन्ने कानूनी व्यवस्था रहे भएको नपाइने । (प्र.नं. १४) § केवल फिराद लेखाईवाट मात्र असर परेको भन्ने भनाई कानून संगत नहुने । (प्र.नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6249 |
|---|---|
| मुद्दाको विषय | धर्मपुत्र लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2053/01/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6249 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
