नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 624 · वि.सं. २०२८

नि.नं. 624 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अरूको हकको जग्गालाई आफ्नो हकको भनी दावी गर्नेले अरुको जग्गामा खिचोला गरेन होला भन्न नमिल्ने । तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम आफ्नो हक नपुग्ने जग्गा मेरो भनी दावी गर्ने वादी गोपालले जग्गामा खिचोला गरेन होला भन्न ठहराउन नमिल्नेसमेत हुँदा वादी दावी बमोजिम खिचोला गरेकै ठहराएको शुरू भ.पु.इ.अ. को सदर गरी तत्कालीन भ.पु.जि.अ.ले ०१७।११।१३।६ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.624
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2028/03/32
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 624
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्