नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6233 · वि.सं. २०५३
नि.नं. 6233 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
· घरको मुख्य व्यक्तिले गरेको व्यवहारमा गोश्वारा धनवाट चल्छ भन्ने लेनदेन व्यवहारको ८ नं. र सोही नं. वमोजिम लगाएको ऋण सवै अंशियारलार्ई भाग लाग्छ भन्ने अंशवण्डाको १८ नं. को कानुनी व्यवस्था भएकोले सत्य नारायण र राम नारायण खतवे भएको अंश मुद्दामा ऋणको सम्वन्धमा पछि साहुको उजुरी परेको वखत ठहरे वमोजिम हुने भनी भएको फैसला अन्तिम भैरहेको अवस्थामा प्रतिवादी सत्यनारायणले लिएको ऋण निजको अंशियार रामनारायणले तिर्न नपर्ने भन्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6233 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2053/06/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6233 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
