नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6216 · वि.सं. २०५३
नि.नं. 6216 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
तमसुकमा केवल महिना मात्र उल्लेख भएको अवस्थामा सो महिनाको शुरुको मितिलाई इङ्गीत गरेको मान्न मिल्ने अवस्था देखिँदैन । महिनाको मात्र उल्लेख भएकोमा सो महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु पर्ने । (प्र.नं. १६) महिनाको शुरु देखि अन्तिम दिन भन्दा अगाडिलाई इङ्गीत गर्न पर्ने अवस्थामा सो दिनलाई लिखतमा नै उल्लेख गरिने अवस्था हुन्छ । त्यसरी दिन (गते) को उल्लेख नभएको अवस्थामा उल्लेखित महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु न्यायिक दृष्टिबाट पनि उचित र विवेकपुर्ण देखिन आउने। (प्र.नं. १६) पुनरावेदक तर्फबाट – विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6216 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2052/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6216 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
