नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6203 · वि.सं. २०५३
नि.नं. 6203 — बर्खास्ती बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपाल कानून बमोजिम एउटा वारदातमा सजाय दिनु पर्ने सम्मको अपराध देखिए एक पटक सम्म सजाय दिन सकिने हुन्छ अर्को पटक सोही वारदातमा पुनः सजाय गर्न मिल्ने नदेखिंदा व्यवस्थापन पक्षले उही वारदातलाई लिएर पछिल्लो पटक बर्खास्त गर्ने गरेको निर्णय कानून सम्मत नभएको । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6203 |
|---|---|
| मुद्दाको विषय | बर्खास्ती बदर |
| निर्णय वर्ष / मिति | 2053/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6203 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
