नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6201 · वि.सं. २०५३

नि.नं. 6201 — प्रतिषेध परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

दाबी गरेको परिस्थिति परिवर्तन भै निवेदकले निवेदनमा जिकिर लिएको प्रधानमन्त्री मनमोहन अधिकारीको अध्यक्षतामा गठित मन्त्रिपरिषद हाल कायम नरहेबाट उक्त मन्त्री परिषदमा रहेका मन्त्रीहरु हाल मन्त्री पदमा नै नरहेको स्थिति हुँदा निवेदनको निवेदन माग दाबी नै प्रयोजनहीन भएकोले निवेदकको मागका सम्बन्धमा विचार गरी रहन नपर्ने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6201
मुद्दाको विषयप्रतिषेध परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाऊँ ।
निर्णय वर्ष / मिति2053/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6201
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्