नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 62 · वि.सं. २०१६
नि.नं. 62 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.ब. ९८ नम्बर प्रतिवादी र विषय छुट्टा–छुट्टै भएमा २ जवान साहुले २ जवान आसामी उपर एउटै फिरादपत्र दिएमा अ.बं. ९८ नं. ले दुवै जनाको हकमा इन्साफ दिन नहुने । वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त ऐनको मर्यादा नरहने भएको हुँदा वादी रामकुमारले प्र. हरिबहादुर उपर दावी गरेकोमा दावी बमोजिम भराई दिने ठहराएको शुरुको मनासिवै र वादी मोहरिलालले प्र. चक्रबहादुर उपर दाबी गरेका हकमा एउटै फिरादपत्रबाट इन्साफ दिन सोही अ.बं. ९८ नं. का ऐनले नहुने हुँदा खारेज हुन्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 62 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2016/06/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 62 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
