नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6195 · वि.सं. २०५३

नि.नं. 6195 — अंश हक कायम गरी दर्ता नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वण्डा हुनु पर्ने सम्पत्ति वण्डा नभई आफ्नो भोगमा रहेको सम्पत्तिमा अंश वण्डाको ३५ नं. बमोजिम जहिलेसुकै पनि दाबी गर्न सकिने कानूनी व्यवस्था भएको र भेडावारीको जग्गा वादीको नाउँमा दर्ता हुन आएको नदेखिएकोले प्रतिवादीको नाउँमा दर्ता रहेको भेडावारीको जग्गा मध्येबाट वादीले अंश भाग बमोजिम पाउने वादी दावीको जग्गामा वादीको हक लाग्ने देखिन आउने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6195
मुद्दाको विषयअंश हक कायम गरी दर्ता नामसारी ।
निर्णय वर्ष / मिति2053/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6195
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्