नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6181 · वि.सं. २०५३
नि.नं. 6181 — जग्गा खिचोला दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
नामसारी मृतकको जे जति जग्गा हुन्छ त्यतिमा मात्रै गरिने अवस्था पर्दछ । मृतक मनफुलको दर्ता कायम रहे भन्दा बढी जग्गामा हक कायम वा प्राप्तिको कानून बमोजिमको कारवाही बेगर नामसारी गरी दिन मिल्ने अवस्था नपर्ने । (प्र.नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6181 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2051/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6181 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
