नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6179 · वि.सं. २०५३
नि.नं. 6179 — आदेशको अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकले निषेधाज्ञाको निवेदन दिनु पूर्व नै विवादको जग्गामा क्लब निर्माण भै सकेको देखिएकोले अदालतको अन्तरिम आदेशको अवहेलना गरेको भन्न नमिल्ने । (प्र.नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6179 |
|---|---|
| मुद्दाको विषय | आदेशको अवहेलना |
| निर्णय वर्ष / मिति | 2052/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6179 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
