नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6172 · वि.सं. २०५३

नि.नं. 6172 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मन्त्रिपरिषदको निर्णयको आधारको पत्रले मौजुदा कानूनी व्यवस्थालाई काट्न नसक्ने । (प्र.नं.९) कुनै पनि न्यायिक वा अर्ध न्यायिक निकायले एक पटक एउटै विषयमा निर्णय गरी सकेपछि सोही विषयको कुरालाई लिएर पुनः सोही विषयमा निर्णय गर्न नहुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6172
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/03/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6172
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्