नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 617 · वि.सं. २०२८
नि.नं. 617 — लेनदेन ठेक्का बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५: अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनपर्ने कुरा डिभिजन बेञ्चमै पेश हुनुपर्ने । भा.रू २१०० को कलममा कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनु पर्ने हुन आएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिने कुरा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५ अनुसार डिभिजन बेञ्चमै पेश हुनुपर्ने हुनाले फूलबेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लगतमा दर्ता गरी बक्स भएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त रूल नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्न सम्बन्धित फाँटमा बुझाइदिनु । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 617 |
|---|---|
| मुद्दाको विषय | लेनदेन ठेक्का बाली |
| निर्णय वर्ष / मिति | 2027/02/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 617 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
