नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6164 · वि.सं. २०५३

नि.नं. 6164 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुकुम्बासी समस्या समाधान आयोग केन्द्रिय कार्यालय काठमाडौंको केन्द्रिय अध्यक्ष सुश्री शैलजा आचार्य विपक्षी सुकुम्बासी समस्या समाधान आयोगबाट जग्गा प्राप्त गर्ने व्यक्तिहरुलाई विपक्षी बनाएको देखिएन । सुकुम्बासीको हैसियतबाट जग्गा प्राप्त गर्ने व्यक्तिको हक हित समेत समावेश भएको कुरा निवेदकलाई जानकारी हुँदा हुँदै आवश्यक व्यक्तिहरुलाई विपक्षी नबनाई रिट निवेदन दिएको देखिँदा यस्तो विपक्षी बनाउनु पर्नेलाई जानी जानी विपक्ष नबनाएको र निजहरुलाई बुझ्न निजहरुको पुरा नाम थर वतन ठेगाना पनि नखुलाएको समेत हुँदा यस्तो रितै नपुगेको रिट निवेदन देखिन आएकोले खारेज हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6164
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/01/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6164
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्