नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6157 · वि.सं. २०५३

नि.नं. 6157 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

के कुन सम्पत्तिको हकमा के कुन आधारमा कति हदसम्म वेच विखन गर्न वा राजिनामा दिन वा लिखत पास गर्ने कार्यबाट रोकी पाउन निवेदक निषेधाज्ञामा आएको हो सो सबैको अभावका साथै आशंका रहेको तथ्ययुक्त आधार समेत भएको पाईन्न । साधारण कानूनी प्रक्रियाबाट नै उपचार पाउने व्यवस्था छ भने निषेधाज्ञाको उपचार लिनु पर्ने र दिनु पर्ने आवश्यक हुँदैन । अ.बं. १७१(क) बमोजिम नै आफ्नो हक पुग्ने जति अंशको सम्पत्ति रोक्का गराउन मिल्नेमा सो विधि नअपनाई निषेधाज्ञाबाट रोक्का गराउन नमिल्ने । ( प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6157
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2053/02/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6157
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्