नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6156 · वि.सं. २०५३

नि.नं. 6156 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी गगने सुनार समेतले गरेको बयानको पोल बाहेक निजहरु समेतले कुटपिट गरेको कुरा स्वतन्त्र प्रमाणबाट पुष्ट्याई भएको पाईन्न । यी प्रतिवादीहरु समेतले मृतकलाई कुटपिट गरेको कुरा अन्य कहिँ कतैबाट देखिन्न । वारदातमा उपस्थित भै गाली बेइज्जती सम्म गरेको कुरा वादी पक्षका गवाह जाहेरवाला र जोगी सुनार समेतको बकपत्रबाट देखिन्छ । गाली बेइज्जती सम्म गरेको कुरालाई कसूर गरेको हो भनी ठहर गर्नु उपयुक्त नदेखिने । ( प्र.नं. ५०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6156
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2053/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6156
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्