नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6135 · वि.सं. २०५३
नि.नं. 6135 — कुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
घा जांच केश फारामले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारामबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्टयाई हुन सक्ने अवस्था नहुने । (प्र.नं.१३) केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने । (प्र.नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6135 |
|---|---|
| मुद्दाको विषय | कुटपिट |
| निर्णय वर्ष / मिति | 2052/11/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6135 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
