नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6128 · वि.सं. २०५३

नि.नं. 6128 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मानिस मरेको हो वा होइन र त्यस्तो मानिस काल वा कर्तव्य केबाट मरेको हो सो एकिन गर्न लाशको ठुलो महत्व हुने । (प्र.नं.१७) परिस्थितिजन्य प्रमाण बलियो र अटुट रुपमा हुनुपर्छ । नेपालबाट भारत तर्फ प्र. रतिलाल यादव र उज्वल कुमार चक्रवर्ती गएको आधार मिसिलमा देखाउदैमा प्र. रतिलाल यादवले उज्वल कुमार चक्रवर्तीलाई मारेको भनी एकिनसाथ भन्न नमिल्ने । (प्र.नं.१७) अनुमानको पुष्टि प्रमाणयुक्त तथ्यहरुबाट पुष्ट्याई हुनुपर्ने । (प्र.नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6128
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2052/09/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6128
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्