नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6124 · वि.सं. २०५३

नि.नं. 6124 — उत्प्रेषण लगायत परमादेश वा जो चाहिने आदेश जारी गरी पाऊाँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन शिक्षा नियमावली, २०२८ को नियम ३८ नियम ४७ को (क) (ख) शिक्षा ऐन, २०२८ को विपरीत भयो सो अमान्य घोषित गरी पाऊँ भन्ने दावी लिएको छ । उक्त शिक्षा नियमावली, २०२८ लाई शिक्षा नियमावली, २०४९ ले खारेज गरी सकेको पाइन्छ । खारेज भई सकेको शिक्षा नियमावली, २०२८ अमान्य घोषित गर्नु पर्ने अवस्था नदेखिने । (प्र.नं.१३) शिक्षा नियमावली, २०२८ नै खारेज भैसकेकोले यदि त्यसको आधारमा श्री ५ को सरकारको निर्णय परिपत्रहरु जारी गरेको भएमा सो निर्णय परिपत्रहरु पनि कायम रहने अवस्थाको नहुँदा अमान्य भनी रहनु नपर्ने । (प्र.नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6124
मुद्दाको विषयउत्प्रेषण लगायत परमादेश वा जो चाहिने आदेश जारी गरी पाऊाँ ।
निर्णय वर्ष / मिति2052/03/01
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6124
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्